FAQs Complain Problems

मोबाइल एप(Mobile App) Lunch

कमल गाउँपालिकाले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा मोबाइल एप(Mobile App) Lunch गरेको छ । यस एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको विवरण राखिएको छ ।
मोबाइल एपको लागि Google Play Store मा गइ Kamal Rural Municipality टाइप गरी Install गर्नुहोला
अथवा तलको लिङ्कबाट डाउनलोड गर्न सकिने छ

https://play.google.com/store/apps/details…

थप जानकारीका लागि 9842733311

आर्थिक वर्ष: