सूचना तथा समाचार
रोजगारी संम्भाव्यता अध्ययन सम्बन्धि विवरण भर्न मिल्ने online form को सम्वन्धमा ।
रोजगारीको संभाव्यता अध्ययन गर्ने प्रयोजनका लागि कमल गाउँपालिका भित्र कोभिड-१९ को कारण भारत लगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्केका शिक्षित तथा दक्ष बेरोजगार १८ देखि ५९ बर्ष उमेर समूहका बेरोजगार नेपाल नागरिकहरुको प्रकोप व्यवस्थापन सूचना प्रणाली (CMIS) तथा रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा पनि नरहेका विवरणहरु संकलनका लागि अनलाईन फारम तयार गरिएको छ । उक्त Online form यस लिंक https://forms.gle/M8zptN2T5vvMLw8A9 मा गई भर्न मिल्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    