मिति २०८२ कात्तिक १३ गतेबाट आएको वर्षाका कारण किसानका धान बालीमा क्षति भएकोमा हामी अत्यन्त चिन्तित छौँ। शुरुवाती चरणदेखि नै स्थलगत रूपमा क्षति निरिक्षण कार्य भइरहेको छ। क्षतिको विवरण यकिन गरी स्थानीय तह तथा सम्बन्धित निकायहरूमा प्रतिवेदन पेस गर्नुपर्ने भएकाले, वडा कार्यालय र टोल विकास संस्थाहरुको