FAQs Complain Problems

ग्यालरी

सम्विधान दिवस २०७६ काे पुर्व सन्ध्यामा आज मिति २०७६/०६/०२ का दिन कमल गाउँपालिकाले लाेकतन्त्रका लागि दशकाै सम्म याेगदान पुर्याउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ ।

मिति: 09/20/2019 - 06:23
, , ,

राष्ट्रिय वाल दिवस २०७६ को अवसरमा २०७६/०५/२९ गते कमल गाउँपालिका स्तरीय अन्तर मा वि वक्तित्वकला प्रतियोगितामा २३ वटा माध्यमिक विद्यालय मध्ये १७ वटा ले सहभागिता गराएका छन । जम्मा ४ वटा बिषयमा गोलाप्रथाबाट आफुले वोल्नु पर्ने विषयमा छनौट गर्नुपर्ने थियो । जसमा सुनिश्चित वाल अधिकार समृद्ध नेपालको आधार , वाल विवाह , वालअधिकार हाम्रो सरोकार, सुन्दर समाज निर्माणमा वालवालिकाको भुमिका विषयवस्तुहरु रहेका थिए।

मिति: 09/16/2019 - 10:47
, , ,

कमल गाउँपालिकाको पाचौँ गाउँसभाबाट पारित भएको निती कार्यक्रम तथा बजेटको आज मिति २०७६/०३/३० गते भब्य कार्यक्रम विच सार्वजनिक गरेएको छ। उक्त कार्यक्रममा सर्वोकृष्ट कर्मचारीको रुपमा गंगा दनुवार तथा उत्कृष्ठ कर्मचारीको रुपमा निर्मला गौतम लगायत ११ जना उत्कृष्ठ कर्मचारीलाई सम्मान गरीयो। साथै गाउँपालिकावाट समायोजन भई जाने कर्मचारीलाई सम्मान सहित विदा गरिएको छ ।

मिति: 07/15/2019 - 14:49
, , ,

Pages