सूचना तथा समाचार
ग्यालरी
मिति: 02/28/2020 - 21:03
आज मिति २०७६/१०/१५ गते कमल गाउँपालिकाको आ. व. २०७६/७७ को योजना तथा कार्यक्रममा केही संशोधनका लागि पेश भएका विभिन्न प्रस्तावमा छलफल गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ ।
मिति: 01/29/2020 - 18:49
मिति: 01/24/2020 - 18:39
कमल गाउँपालिका कृषि शाखाको अयोजनामा बिषादी न्युनिकरण गर्न एवं यसको वातावरण र मानव स्वास्थ्यको असर बारे जनचेतना जगाउन बिभिन्न कार्यक्रमहरु गरी "बिषादी प्रयोग मुक्त सप्ताह - २०७६" आज कमल गाउँपालिकामा मनाइयो ।
मिति: 01/24/2020 - 18:35
कमल गाउँपालिका महिला तथा बालबालिका शाखाबाट आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रम वडा नम्बर २ का १३ जना ९० बर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट र खाने कुरा वितरण गरि सम्मान कार्यक्रम शुरु भएको छ। सबै वडामा कार्यक्रम निरन्तर गरिनेछ ।
मिति: 01/05/2020 - 15:49
कमल गाउँपालिकामा व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका कृषकलाई जाडोको बेलामा चल्ला हुर्काउनका लागि ५१ थान ग्यास ब्रुडर वितरण कार्यक्रम
मिति: 12/31/2019 - 22:28
मिति: 12/16/2019 - 19:59