FAQs Complain Problems

सूचना तथा समाचार

ग्यालरी

कमल गाउँपालिकाको आ व २०७६/७७ को स्वीकृत वार्षिक कृषि कार्यक्रम अनुसार प्रथम चौमासिक लक्ष्यमा रहेको तपशिलका कार्यक्रमहरु आज मिति २०७६/०८/२२ गतेका दिन विभिन्न कृषक समूह/ सहकारी/ फर्महरुलाई वितरण गरियो ।

तपसिलः

१) सिंचाइ मोटर सेट - १९ थान

२) मकै छोडाउने मेसिन - १० थान

३) मकै रोप्ने मेसिन - १५ थान

४) मल्चिङ प्लाष्टिक - ५० रोल

मिति: 12/08/2019 - 15:33
, , , , , , , , , , , , , , ,

कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषक पाठशाला संचालन कार्यक्रम अन्तर्गत कमल गाउँपालिका वडा नं ७ मा आलुको बिऊ रोपाइँ संचालन भयो ।

मिति: 11/27/2019 - 20:14
, ,

सम्विधान दिवस २०७६ काे पुर्व सन्ध्यामा आज मिति २०७६/०६/०२ का दिन कमल गाउँपालिकाले लाेकतन्त्रका लागि दशकाै सम्म याेगदान पुर्याउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ ।

मिति: 09/20/2019 - 06:23
, , ,

राष्ट्रिय वाल दिवस २०७६ को अवसरमा २०७६/०५/२९ गते कमल गाउँपालिका स्तरीय अन्तर मा वि वक्तित्वकला प्रतियोगितामा २३ वटा माध्यमिक विद्यालय मध्ये १७ वटा ले सहभागिता गराएका छन । जम्मा ४ वटा बिषयमा गोलाप्रथाबाट आफुले वोल्नु पर्ने विषयमा छनौट गर्नुपर्ने थियो । जसमा सुनिश्चित वाल अधिकार समृद्ध नेपालको आधार , वाल विवाह , वालअधिकार हाम्रो सरोकार, सुन्दर समाज निर्माणमा वालवालिकाको भुमिका विषयवस्तुहरु रहेका थिए।

मिति: 09/16/2019 - 10:47
, , ,

Pages

//